२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा आमाछाेराकाे निधन



तानसेन,पाल्पाकाे बगनाशकालिमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा २जनाकाे मृत्यु भएकाे छ।

आज बिहान ९:३० बजे तानसेनबाट बगनाशकाली क्षिरभन्ज्याङ जाँदै गरेकाे लु. २ त ९८८४ नं काे ट्याक्टरले साेहि दिशातर्फ जाँदैगरेकाे लु. ५३ प ७५७१ नं काे स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार ३९ वर्षिया मीना थापा र उनकाे छाेरा १९ वर्षिय अभिषेक थापाकाे उपचारकाे क्रममा पाल्पा अस्पतालमा साढे १०:००बजे निधन भएकाे जिल्ला प्रहरीका सुचना अधिकारी विरेन्द्र थापाले बताए।

ट्याक्टर चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १ : ०८ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक