५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा आमाछाेराकाे निधन



तानसेन,पाल्पाकाे बगनाशकालिमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा २जनाकाे मृत्यु भएकाे छ।

आज बिहान ९:३० बजे तानसेनबाट बगनाशकाली क्षिरभन्ज्याङ जाँदै गरेकाे लु. २ त ९८८४ नं काे ट्याक्टरले साेहि दिशातर्फ जाँदैगरेकाे लु. ५३ प ७५७१ नं काे स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार ३९ वर्षिया मीना थापा र उनकाे छाेरा १९ वर्षिय अभिषेक थापाकाे उपचारकाे क्रममा पाल्पा अस्पतालमा साढे १०:००बजे निधन भएकाे जिल्ला प्रहरीका सुचना अधिकारी विरेन्द्र थापाले बताए।

ट्याक्टर चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १ : ०८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज