७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाल्पामा बसदुर्घटनामा ६ जनाको मृत्युु

पाल्पा,पाल्पामा गतराती भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ।पाल्पाको रैनादेवि छहरा गाँउपालिका वडा नं ८ खुर्सानेमा गतराति साढे १ बजे भएको सो बस दुर्घटनामा परेर थप १३ जना घाइते भएको बताइएको छ। ग. १ ख ४९७७ नम्बरको बस सडकबाट ५० मिटर तल भिरमा झरेको र रातको समयमा दुर्घटनाको कारण उद्धार  हुन नसकेको…