७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिमको चम्पेटारमा सडकदुर्घटनामा एकको निधन

फिदिम,फिदिम-११ स्थित चम्पेटारमा आज भएको पिकअप दुर्घटनामा परेर एकजनाकाे मृत्युु हुनाकाे साथै चारजना घाइते भएका छन्। मृत्यु हुनेमा फालेलुङ-८,लुवाफुका २८ वर्षिय साजन केरुङ रहेकाे पाँचथर प्रहरीले जनाएको छ।मे.१ ज २९५८ नं काे पिकअप दुर्घटना हुदा साे पिकअपमा सवार गाडीधनी छवि अधिकारीसहित अन्य घाइते भएको बताइएको छ।