७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निस्कियाे निमावि प्रथमपत्रकाे नतिजा,देशभर २०.७५% उत्तिर्ण

काठमाडौं ,शिक्षक सेवा आयाेगले यहि बैशाख ९ गते लिएको निमावि तहको प्रथमपत्रकाे नतिजा सार्वजनिक गरेकाे छ।सातै प्रदेशका ६७ हजार १८० परिक्षामा सहभागी मध्ये १३ हजार ९३९ जना २०.७५% उत्तीर्ण भएकाे आयाेगले जनाएको छ। प्रदेशगतरुपमा काेशी प्रदेशबाट १५ हजार ५९७ मध्ये ३हजार ८५ जना १९.७८%,मधेशबाट ६,२१० मध्ये ११सय जना १७.७१%,बागमती र गण्डकी प्रदेशबाट ११,६०६ र ११,७२८…