६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक संघ कनकाईको नयाँ कार्यसमिति शुशिलकुमार श्रेष्ठको अध्यक्षतामा गठन

विर्तामोड,नेपाल शिक्षक संघ,कनकाई नगर कार्यसमिति झापाको  आज लक्ष्मीपुरमा सम्पन्न  दोश्रो प्रतिनिधि सभाले आदर्श विद्या मन्दिर माविकाे शिक्षक शुशिलकुमार श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति चयन गरेको छ। चार वर्षे कार्यकाल रहेको  कार्यसमितिको महिला उपाध्यक्षमा रेखा पोखरेल,सचिवमा विज्ञान संग्रौला,सह-सचिवमा कृष्णप्रसाद घिमीरे लगायतका १६ जना सदस्य र अध्यक्ष सहित १०जना पदाधिकारी हुनुहुन्छ । कार्यसमिति गठन तथा प्रतिनिधि सभामा…