६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साहिल लिम्बू भ्वाइसमा ताप्लेजुङकाे सदाबहार दाबेदार

काठमाडौं,रियालिटी गायन शाे द भ्वाइस अफ नेपालकाे फाइनल हुन केही दिनमात्र बाँकि छ र टप फाेर फाइनालिस्टहरुकाे भाेटिङ जारी छ।फाइनलमा पुगेका टप फाेरमध्येकाे टिम प्रविशाकाे फाइनालिस्ट हुन् ताप्लेजुङका शाहिल लिम्बू। मुन्धुमी गित तथा नेपाली सदावहार गितका मेलाेडीकाे रुपमा आफ्नाे छुट्टै पहिचान बनाउन सफल यी भर्साटायल गायक आफ्नाे इन्नाेसेन्ट लुक्सकाे कारण दर्शकहरुकाे राेजाइमा परेका छन्।टप टुबेल…