६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसियाको अर्को बराबरी-विश्वकप समुह एचमा साउदीले १-१को बराबरीमा उरुग्वेलाई रोक्यो ।

काठमाडौ । विश्वकप २०२६को ग्रुप एचमा एसियाको अर्को बराबरी खेलेको छ । मियामीमा सम्पन्न खेलमा साउदी अरबले १-१को  बराबरीमा उरुग्वेलाई रोक्दै महत्वपूर्ण १ अङ्कको साथ समुहमा दोस्रो स्थान हात पारेको छ  । साउदी अरबका लागि खेलको ४१ मिनेटमा अब्दुल्ला अल अमरीले गोल गर्दै अग्रता दिलाए भने उरुग्वेको लागि बराबरी गोल माक्सिमिलानो आरजोले ८० मिनेटमा फर्काए…