६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ग्रुप सिमा ब्राजिल ७ अङ्कसहित समुह विजेता स्कटल्याण्ड ३-० ले पराजित

विश्वकप २०२६को ग्रुप सिमा ब्राजिल ७ अङ्कसहित समुह विजेता विजेता बन्दा स्कटल्याण्ड ३-० ले पराजित भएको छ । मियामी स्टेडियममा भएको खेलमा ब्रजिलका भिभियस जुनियरले खेलको ७ र पहिलो हाफको इन्जुरी समयमा गोल गरे । ब्राजिलका लागि तेस्रो गोल भने ६० मिनेटमा म्याथुस कुन्हाले गरे । समूह सिमा समान ७ अङ्क रहे पनि मोरक्को दोस्रो…