६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकपमा मेस्सीको सर्वाधिक १८औ गोलको किर्तिमान, समूह जेमा अष्ट्रिया २-०ले पराजित



काठमाँडौ । विश्वकप फुटबल २०२६मा अर्जेन्टिनाको लियोनल मेस्सीले सर्वाधिक १८औ गोलको किर्तिमान कायम गर्दै जर्मनीका मिरोस्लाभ क्लोजलाई २ गोलले उछिनेका छन् ।

डलासमा भएको समूह जेको दोस्रो खेलमा मेस्सीले ३८ मिनेटमा गोल गर्दै सर्वाधिक विश्वकपमा १७ गोलको किर्तिमान कायम गरेका थिए भने  ९५ मिनेटमा थप गोल गरेर आफ्नै किर्तिमान तोडेपछि अष्ट्रिया २-०ले पराजित भयो ।

यो जीतसङ्गै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ ।

चालु विश्वकपमा मेस्सी सर्वाधिक ५ गोलका साथ गोल्डेन बुटको दाबेदारमा सबैभन्दा अघि छन् ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : ०६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज