६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ब्राजिलले हैटीलाई ३-० ले हरायो ।

काठमाडौं । विश्वकप फुटबलको समुह सीको खेलमा पाँचपटकको विजेता ब्राजिलले हैटीलाई ३-० ले हरायो । पेन्सिलभानियामा सम्पन्न खेलमा ब्राजिलको जीतमा माथुस कुन्हाले २३ र ३६ मिनेटमा र भिभियस जुनियरले पहिलो हाफको इन्जुरी समयमा गोल गरे । यो जीतसङ्गै ब्राजिलको ४ अङ्क भएको छ भने हैटी पुछारमा अङ्कविहिन छ ।