काठमाडौं । विश्वकप फुटबलको समुह सीको खेलमा पाँचपटकको विजेता ब्राजिलले हैटीलाई ३-० ले हरायो ।
पेन्सिलभानियामा सम्पन्न खेलमा ब्राजिलको जीतमा माथुस कुन्हाले २३ र ३६ मिनेटमा र भिभियस जुनियरले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।
यो जीतसङ्गै ब्राजिलको ४ अङ्क भएको छ भने हैटी पुछारमा अङ्कविहिन छ ।








प्रतिक्रिया