काठमाडौ । कान्सास सिटी स्टेडियममा भएको विश्वकप फुटबल ग्रुप जेको खेलमा अर्जेन्टिनी स्टार मेस्सीले ह्याट्रिक गरेका छन् ।
लियोनल मेस्सीको ह्याट्रिकसगै अर्जेन्टिनाद्वारा अल्जेरिया ३-०ले पराजित भएको खेलमा उनले १७, ६० र ७६ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई महत्वपूर्ण ३ अङ्क दिलाए ।








प्रतिक्रिया