काठमाडौं । विश्वकप फुटबल समुह एको दोश्रो खेलमा आयोजक मेक्सिकोद्वारा एसियाली पावर कोरिया १-० ले पराजित भएको छ ।
गुडालजारामा सम्पन्न खेलमा मेक्सिकोको लुइस रोमोले ५० मिनेटमा गोल गरे ।
खतरनाक मुभ र बल नियन्त्रणमा राखेको कोरियालाई भाग्यले साथ दिएन । यद्यपी कोरिया ३ अङ्कको साथ समुहमा दोस्रो स्थानमा कायमै छ ।








प्रतिक्रिया