काठमाँडौ । विश्वकप फूटबलको समूह सीको खेलमा मोरक्कोले स्कटल्याण्डलाई १-० ले हराएको छ ।
बोस्टोनमा सम्पन्न खेलमा यो विश्वकपकै सर्वाधिक छिटो २मिनेटमा नै मोरक्कोका इस्माइल सालबारीले गोल गर्दै मोरक्कोलाई महत्वपूर्ण ३ अङ्क दिलाए ।
यो जीतसङ्गै मोरक्को ४ अङ्कसहित समूहो दोस्रो स्थानमा छ भने स्कटल्याण्ड तेस्रो स्थानमा धकेलिएको छ ।








प्रतिक्रिया