काठमाडौ । विश्वकप २०२६को ग्रुप एचमा एसियाको अर्को बराबरी खेलेको छ ।
मियामीमा सम्पन्न खेलमा साउदी अरबले १-१को बराबरीमा उरुग्वेलाई रोक्दै महत्वपूर्ण १ अङ्कको साथ समुहमा दोस्रो स्थान हात पारेको छ ।
साउदी अरबका लागि खेलको ४१ मिनेटमा अब्दुल्ला अल अमरीले गोल गर्दै अग्रता दिलाए भने उरुग्वेको लागि बराबरी गोल माक्सिमिलानो आरजोले ८० मिनेटमा फर्काए ।








प्रतिक्रिया