५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप समुह डि-आयोजक अमेरिकाद्वारा पाराग्वे ४-१ ले पराजित



काठमाडौ । विश्वकप फुटबलको समुह डिको पहिलो खेलमा आयोजक अमेरिकाद्वारा पाराग्वे ४-१ ले पराजित भएको छ ।

लस एन्जल्समा केहीबेर अघि सम्पन्न खेलमा पाराग्वेका बोबाडिलाले ७ मिनेटमा आत्मघाती गोल गरेपछि अमेरिकाले अग्रता लिएको थियो ।

अमेरिकाकै फोलारिन बालोगनले ३१ र पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि अमेरिका ३-० ले अघि रह्यो । उनी यो विश्वकपको सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।

उता दोस्रो हाफको ७३ मिनेटमा पाराग्वेका माउरिसियोले सान्त्वना गोल फर्काए भने ९८ मिनेटमा जियोभानी रैनाले थप गोल गर्दै अमेरिकाको स्कोर ४-१ बनाए ।

 

 

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  ९ : ०८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज