७ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे रवि क्याम्पसकाे स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीकाे चन्द्रहाङ लावती

मिक्लाजुङ,पाँचथरकाे रवि क्याम्पसकाे स्ववियुकाे अध्यक्षमा अखिल क्रान्तिकारीका चन्द्रहाङ लावतीकाे मात्र उम्मेदवारी दर्ता भएको स्ववियु निर्वाचन समिति रवि क्याम्पसले जनाएकाे छ। सचिवमा नेविसंघकाे सम्याेग खड्का र काेषाध्यक्षमा अनेरास्ववियुकाे विपना सुन्दास तथा सदस्यहरुमा नेविसंघकाे सुजता लिम्बू र अखिल क्रान्तिकारीका निशा बुर्जा मगर र रविन चम्लागाईकाे मात्र उम्मेदवारी परेकाे बताइएको छ। उता समानुपातिक तर्फ अखिल क्रान्तिकारीका सुनमाया राई…