१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तुम्वेवाबाट १२ जना प्रावि शिक्षकहरु उत्तीर्ण,नामसहित



मौवा,शिक्षक सेवा आयाेगले हालै सार्वजनिक गरेकाे पाँचथरकाे प्राथमिक तहकाे १९६ शिक्षकहरु मध्ये तुम्वेवा गाउँपालिकाबाट १२ शिक्षकहरु उत्तीर्ण हुनुभएको शिक्षक सेवा आयाेगले जनाएको छ।

आयाेगकाे अनुसार तुम्वेवाबाट१)रिमकुमार पिठाकाेटे२)खड्गबहादुर तामाङ३)कुमार लावती४)जयप्रसाद सम्वाहाम्फे५)जेनिसा माङलाक६)लाखबहादुर तामाङ७)अस्मिता थापा८)महेश थापा९)पवित्रा लिम्बू १०)शर्मिला खत्री११)अन्जली मुकारुङ राई१२)तुलसा राई उत्तीर्ण हुनुभएको जनाईएकाे छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ८ : ४१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र