११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम नगरपालिकाका प्रावि उत्तीर्ण गर्ने २८शिक्षकहरु,नामनामेसीसहित



फिदिम,शिक्षक सेवा आयाेगबाट प्रावि तहका पाँचथरका १९६ शिक्षकहरु मध्ये फिदिम नगरपालिकाबाट२८ जना शिक्षकहरु उत्तीर्ण हुनुभएकाे आयाेगले जनाएको छ।

शिक्षक सेवा आयाेगकाे अनुसार फिदिम नगरपालिकाका उत्तिर्ण शिक्षकहरुकाे नामावली यसप्रकार छ-१)देवेन्द्र नेपाल२)खगेन्द्रगुरुङ३)निर्मला न्यौपाने४)लक्ष्मीदाहाल५)किरण चापागाईं६)चन्द्रप्रकाशसुनुवार७)रेनुका तुम्राेक८)डाेमनाथखनाल९)विक्रम थाम्सुहाङ१०)विपीलावती११)लतििका गुरुङ१२)हेमकुमारजवेगु१३)मुना तुम्बापाे१४)प्रकाशचापागाईं१५)हेमकुमार नेपाली१६)केशबकट्टेल१७)मनकुमारी खजुम१८)रुपेन्द्रबुढाथोकी१९)शर्मिला फागाे२०)पदमलालभट्टराई२१)लिला चम्लागाई२२)त्रिलाेचनभट्टराई२३)सलिना सुब्बा२४)चन्द्रकुमारीराई२५)यामप्रसाद कट्टेल२६)भिमादेविकाफ्ले२७)नमुना नेम्वाङ२८)विश्व तुम्बापाे

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ९ : ०८ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु