१ जेष्ठ २०८२, बुधबार | May 14, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम नगरपालिकाका प्रावि उत्तीर्ण गर्ने २८शिक्षकहरु,नामनामेसीसहित



फिदिम,शिक्षक सेवा आयाेगबाट प्रावि तहका पाँचथरका १९६ शिक्षकहरु मध्ये फिदिम नगरपालिकाबाट२८ जना शिक्षकहरु उत्तीर्ण हुनुभएकाे आयाेगले जनाएको छ।

शिक्षक सेवा आयाेगकाे अनुसार फिदिम नगरपालिकाका उत्तिर्ण शिक्षकहरुकाे नामावली यसप्रकार छ-१)देवेन्द्र नेपाल२)खगेन्द्रगुरुङ३)निर्मला न्यौपाने४)लक्ष्मीदाहाल५)किरण चापागाईं६)चन्द्रप्रकाशसुनुवार७)रेनुका तुम्राेक८)डाेमनाथखनाल९)विक्रम थाम्सुहाङ१०)विपीलावती११)लतििका गुरुङ१२)हेमकुमारजवेगु१३)मुना तुम्बापाे१४)प्रकाशचापागाईं१५)हेमकुमार नेपाली१६)केशबकट्टेल१७)मनकुमारी खजुम१८)रुपेन्द्रबुढाथोकी१९)शर्मिला फागाे२०)पदमलालभट्टराई२१)लिला चम्लागाई२२)त्रिलाेचनभट्टराई२३)सलिना सुब्बा२४)चन्द्रकुमारीराई२५)यामप्रसाद कट्टेल२६)भिमादेविकाफ्ले२७)नमुना नेम्वाङ२८)विश्व तुम्बापाे

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ९ : ०८ बजे

हरिश्चन्द्रसेनको १७१९ सालको स्याहामोहर र यलेकवा श्री, मोरङ तथा लिम्बुवान

        मनु योङहाङ सारकथन प्रस्तुत लेख  पुरातत्व पत्र सङ्ग्रह दोश्रो

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत शिक्षकले पेश गरेका मुख्य प्रस्तावप्रति सरकार सहमत भएको

सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने

काठमाडौँ ।  विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू

कांग्रेस सांसद तिमिल्सेनाको प्रस्ताव– संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ

काठमाडौं, नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई

शिक्षक महासंघका नेतासँग कांग्रेसका दुई महामन्त्रीको छलफल

१३ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका