१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा पपुवा न्युगिनी ४६ बलमा किर्तिमानि पराजित ,सिधै छनाेटमा मात्र १ खेल पर



काठमाडौं,किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन्चालित आइसिसि वल्डकप सिरिज दुई क्रिकेट प्रतियाेगितामा आज नेपालले पपुआ न्यूगिनिलाई मात्र  ४६ वलमा ९ विकेटको  विश्व किर्तिमानकाे साथ पराजित गरेकाे छ।

नेपालले पिएनजीले दिएकाे ९६ रनकाे लक्ष्य १ विकेटको क्षतिमा २५४ बल बाँकि छदै भेटेर एकदिवसीय क्रिकेटमा किर्तिमानि हार चखायाे।नेपालकाे जितमा आरिफ शेखले २१ बलमा ५३ रन,कुशल भूर्तेलले १४ बलमा ३३ रन र कुशल मल्लले १३ बलमा १२ रन बनाए।

यसअघि टस हारेर ब्याटिङ राेजेकाे पिएनजीले ३२ ओभरमा कप्तान असद भालाकाे २० रनकाे मद्धतले ९५ रन बनाएको थियाे।सेसेबाउले १८रन,अमिनीले १६ रन तथा हिरिहिरिले १४ रन बनाए।

सन्दिप लामिछानेले ५ विकेट,ललित राजवंशी र कुशल मल्लले २/२ विकेट तथा साेमपाल कामीले १ विकेट लिए।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  २ : ३५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र