१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् फालेलुङ गाउँपालिकाबाट प्रावि उत्तीर्ण ९ शिक्षकहरु,नामसहित



थकेपुङ,पाँचथरकाे फालेलुङ गाउँपालिकाबाट शिक्षक सेवा आयाेगकाे प्राथमिक तहकाे शिक्षकमा ९ जना उत्तीर्ण हुनुभएको शिक्षक सेवा आयाेगले जनाएको छ।आयाेगकाे अनुसार पाँचथरमा खुला १५१ , समावेशीमा ४५ गरेर १९६ जना प्रावि शिक्षकहरु सिफारिस हुनुभएको छ।

फालेलुङबाटप्रावि तह उत्तीर्ण गर्नुहुनेहरुमा१)दिलकुमारीकेरुङ२)धनकुमारथाेक्लीहाङ३)प्रदिपराई४)मदनथाेक्लिहाङ५)भिमकुमारराई६)सुनिताराई७)सनबहादुरराई८)रामबहादुरजवेगु९)रमेश सांवां

उता समावेशीमा भने १९ महिला, ११आदिवासीजनजाति ,८मधेसी र ५ पिछे तथा २ दलित सिफारिस हुनुभएको आयाृगले जनाएको छ।अपांग तरफ कुनैपनि उम्मेदवार सिफारिस गरिएकोमा छैैन।

याङवरकबाट ८जना,हिलिहाङबाट १४ जना,तुम्वेवाबाट १२ जना तथा फिदिम नगरपालिकाबाट २८ जना सिफारिस हुनुभएको जनाइएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : ४६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र