५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्यो मावि तहमा ६६८ जना शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आय‍ोगले माध्यमिक तहको विभिन्न विषयमा गरि ६६८ जना स्थायी शिक्षकक‍ो विज्ञापन गरेक‍ो छ।यसरी विज्ञापन गरिएकोमा सबैभन्दा बढि गणित विषयको रहेको छ। नेपाली विषयमा भने प्रदेश १ मा २ खुला,१ महिला,१ आदिवासी जनजाती,५ मधेसी र २ दलित सहित ११ जना तथा मधेशमा २२,बागमतीमा २६,गण्डकीमा २५,लुम्बिनीमा १०,कर्णालीमा ९ र सुदुर पश्चिममा ८ सहित १११ जना…