७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् प्रदेश-१का वन,वातावरण संरक्षण मन्त्री शेखर चन्द्र थापा

विराटनगर,प्रदेश-१ का वन तथा वातावरण संरक्षण मन्त्री तथा नेपाली काङ्ग्रेसको माेरङ-३, प्रदेश क काे प्रदेश सभा सदस्य पदका उम्मेदवार शेखरचन्द्र थापाकाे आज नाेबेल अस्पतालमा उपचारको क्रममा निधन भएको छ।गत अशाेज ४ गतेदेखि विरामी मन्त्री थापाकाे काठमाडौंमा उपचार पछि घर फर्केर आराम तथा चुनावी कार्यक्रममा सहभागी भइरहेकोमा फेरि स्वास्थ्यमा समस्या तथा स्वास प्रस्वाश कठिनाई पछि उपचारको…