५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक सेवा आयाेगले पाँचथरमा निम्न २३ स्थायी मावि शिक्षकहरु सिफारिस गर्याे।

फिदिम,शिक्षक सेवा आयाेगद्वारा मावि तहमा सिफारिस हुनु भएका २३ शिक्षकहरुलाई स्थायी नियुक्तीकाे लागी शिक्षा विकास निर्देशनालय धनकुटाले पाँचथरमा पठाएकाे छ।यसरी सिफारिस हुनुहुनेहरुमा विज्ञान विषयमा सबैभन्दा बढि ८ जना,अङ्ग्रेजीमा ६ जना,सामाजिकमा ५ जना,नेपालीमा ३ जना र गणितमा १ जना शिक्षकहरु हुनुहुन्छ। पाँचथरमा स्थायी नियुक्तीकाे लागी मावि विज्ञानमा१)मनिष पाेख्रेल,२)राजेन्द्र दाहाल,३)भिष्म घिमिरे,४)पंकज खतिवडा,५)टेक बहादुर कटुवाल,६)बीरेन्द्र भन्डारी,७)राेशन ढुङ्गेल र…