७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हाफ टाइमअघि नै ब्राजिलले काेरियालाई ४-० ले पछि पार्याे।

काठमाडौ,कतारकाे स्टेडियम ९७४ मा जारी बाइसौ विश्वकप फुटबल प्रतियाेगिताकाे प्रिक्वाटरफाइनल खेलमा पाँचपटककाे च्याम्पियन ब्राजिलले एसियाली काेरियालाई हाफ टाइमअघि नै ४-० ले पछि पारेकाे छ। ब्राजिलकाे लागि७ मिनेटमा भिनियस जुनियर,१३ मिनेटमा नेयमारले पेनाल्टिमा,२९ मिनेटमा रिचार्लिशन र ३६ मिनेटमा लुकाश पाकिवले गाेल गरे। यसअघिकाे खेलमा क्रेासियाले जापानलाई पेनाल्टीमा ३-१ ले हराउदै क्वाटरफाइनल प्रवेश गरेकाे छ।