१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दुवइमा विविध कार्यक्रम सहित चासाेक तङनाम मनाइयाे



काठमाडौ,किराँतीहरूकाे महान चाड उधौली पूजा अर्थात चासाेक तङनाम विविध साँस्कृतिक कार्यक्रम गरेर संयुक्त अरब इमिर्रेट्सकाे दुवइमा मनाइएकाे छ। दुवइकाे बरदुवइ शहरकाे हाेटल ह्यारिटेजमा लिम्बुहरुकाेपरम्परागपाेसाक,धाननाँच,च्याब्रुङ सहितकाे साँस्कृतिक परिकार र भेषभुषा प्रदर्शन गरिएकाे थियाे

दुवइभरिकाे नेपालीहरु विशेसगरि लिम्बुहरुकाे बाक्लाे उपस्तिथी रहेकाे साे कार्यक्रममा सँघिय लिम्बुवान सामाजिक मन्च,किराँत याक्थुङ चुम्लुङ दुवइ लगायतका सामाजिक सँघ संस्थाहरुकाे सहभागिता थियाे।

लिम्बुहरुकाे मौलिक च्याब्रुङकाे धुन गुन्जिएकाे साे कार्यक्रमकाे अध्यक्षता युमा साम्याे महाशाखा दुवइकाे अध्यक्ष राम याेङहाङ (बैदारे ठुले)काे अध्यक्षतामा भएकाे बताइएकाे छ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १२ : ४६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको