२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरबाट प्रदेश सभामा चार समानुपातिक सांसदहरु



फिदिम,प्रदेश नं १ काे प्रदेश सभामा पाँचथरबाट समानुपातिकमा विभिन्न दलहरुबाट चार सांसदहरुले प्रतिनिधित्व गर्नु हुने भएकाे छ।

उहाँहरुमा नेपाली काङ्ग्रेसबाट आदिवासी जनजाती महिलाबाट मैया श्रेष्ठ लावती,नेकपा एमालेबाट आदिवासी जनजाती पुरुषबाट श्री प्रसाद जवेगु,नेकपा एकिकृत समाजवादीबाट आदिवासी जनजाती पुरुषबाट गणेश कुमार काम्बाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आदिवासी जनजाती पुरुषबाट प्रेमराज थाम्सुहाङ हुनुहुन्छ।

सम्पूर्ण निर्वाचित सांसदहरुलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : २१ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक