काठमाडौ,कतारमा जारी विश्वकप फुटबल अन्तर्गत अन्तिम क्वाटरफाइनलमा वर्तमान च्याम्पियन फ्रान्स इङ्गल्यान्डलाई २-१ ले हराउदै सेमिफाइनलमा पुगेकाे छ। फ्रान्सले अब फाइनल प्रवेशकाे लागि माेरक्काेसँग प्रतिष्पर्धा गर्नेछ। यश अघिकाे खेलमा माेरक्काेले पाेर्चुगललाई १-० ले हराएकाे थियाे। फ्रान्सकाे लागि चाउमेनिले १७ मिनेटमा र जिराेर्डले ७८ मिनेटमा गाेल गरेका थिए भने इङ्गल्यान्डकाे लागि क्यानले पेनाल्टीमार्फत ५४ मिनेटमा गाेल फर्काए।…