झापा,पूर्व पश्चिम राजमार्गकाे कनकाई पुलमा बुधवार साँझ दुइवटा माेटरसाइकल जुध्दा एकजनाको मृत्युु हुनुकाे साथै ३ जना घाइते भएका छन्।झापा प्रहरीको डिएसपी खगेन्द्र प्रसनद रिजालका अनुसार मृत्यु हुनेमा बाह्रदशी -५ का १८ वर्षिया जोसिका सिग्देल रहेका छन्। पश्चिमबाट पूर्वतर्फ आउदै गरेकाे मे ३ प ५४६३ नं काे माेटरसाइकलले साँझ ७ बजे पैदल यात्रीलाई ठक्कर दिएपछि विपरित…