फरेन टोरेसले १०६ मिनेटमा गरेको गोलले युरोपियन च्याम्पियन स्पेन विश्वच्याम्पियन बनेको छ। यो सहित गोल्डेन बल, गोल्डेन ग्लोभ र फिफा यङ प्लेयर स्पेनको पोल्टामा परेको छ । न्यूयोर्कमा भएको फाइनल खेलमा १० खेलाडीमा सिमित रहेर दबाबमा रहेको अर्जेन्टिनालाई स्पेनले १-० ले पराजित गरेको हो । स्पेनका रोड्रीले गोल्डेन बल प्राप्त गर्दा मेस्सीले सिल्भर र एम्बाप्पेले…