७ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बेल्जियमलाई २-१ ले हराउदै स्पेन विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमलाई २-१ ले हराउदै स्पेन विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लस एन्जल्समा भएको क्वाटरफाइनल खेलमा स्पेनका लागि खेलको ३० मिनेटमा रुइज र ८८ मिनेटमा मेरिनोले गोल गर्दै सेमिफाइनलमा फ्रान्ससँगको भेट पक्का गरे । उता बेल्जियमका लागि चाल्स डी केटलियरले ४१ मिनेटमा गोल फर्काए ।