५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बेल्जियमसँग ४-१ले पराजित भएपछि आयोजक अमेरिका विश्वकपबाट बाहिरियो ।



बेल्जियमसँग ४-१ ले पराजित भएपछि आयोजक अमेरिका विश्वकपबाट बाहिरिएको छ । यो सङ्गै क्यानडा र मेक्सिको समेत बाहिरिएपछि आयोजकहरु क्वाटरफाइनलमा प्रवेश गर्न असफल भएका छन् ।

वासिङ्गटनमा भएको खेलमा बेल्जियमका लागि चाल्स डि केटलियरले ९ र ३३ मिनेटमा २ गोल गरे । हान्स भानकेनले ५७ मिनेटमा र लुकाकुले ९३ मिनेटमा चौथो गोल गरे ।

उता अमेरिकाकोलागि मलिक टिलमेनले ३१ मिनेटमा गोल फर्काए ।

अब बेल्जियमले शुक्रबार लस एन्जल्समा सेमिफाइनल प्रवेशको लागि स्पेनसँग भिड्नेछ ।

 

 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ८ : ३९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज