१० कार्तिक २०८३, सोमबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युरोकप २०२४, कालाफेरीको आत्मघाती ग‍ोलले इटालीलाई डुबायो।

काठमाडौं, जर्मनीमा जारी युरोकप २०२४  मा  स्पेनले इटालीलाई १-० ले हराउदै अन्तिम १६ मा प्रवेश गरेको छ। साल्केको होमग्राउन्ड भेस्टस एरिनामा भएको ग्रुप बि क‍ो खेलमा खेलको ५५ मिनेटमा बोलोग्नाक‍ो २१ वर्षिय डिफेन्डर  रिकार्डो कालाफेरिले आत्मघाती गोल गरेपछि स्पेनले ३ अंक जोड्यो । अब इटालीले  राउन्ड १६ को लागि क्रोसियासंग समूहको अन्तिम खेल जित्नै पर्ने…