२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“२०६१ सालमा हाेडिङ बाेर्ड बनाएर हिलिहाङ दरवारकाे प्रचारप्रसार गरेकाेले वर्तमान अवस्थामा ऐतिहासिकता प्राप्त भएको हाे”नारायण प्रसाद याेङहाङ

७४ वर्षिय इतिहास ज्ञाता साविक पंचमी-६,हाल हिलिहाङ-४,हस्तपुर निवासी नारायण प्रसाद याेङहाङ ऐतिहासिक तथा पर्यटकिय स्थल हिलिहाङ दरवार नजिकै बस्नुहुन्छ।बाल्यकालदेखि हालसम्म हिलिहाङ दरवारकाे आराेहअवराेह देख्नु भाेग्नुभएकाे उहाँँसंग ऐतिहासिक स्थल हिलिहाङ दरवार र लिम्बूवानका अन्तिम राजा हिलिहाङ याेङहाङकाे बारेमा गरिएको कुराकानी हिलिहाङ डटकमकाे पाँच सवाल स्तम्भमा सवाल-१:-ऐतिहासिक स्थल हिलिहाङ दरवार प्रचारप्रसार कसरी भयाे? बताइदिनुहाेस् न। जवाफ-१:-२०६१ सालतिर…