पाँचथर,पाँचथरकाे फिदिम-२ मा मंगलवार भएको ट्याक्सी दुर्घटनामा गम्भीर घाइते भएको ताप्लेजुङ मिक्वाखाेला-५,पापुङकाे इसेटिमा शेर्पाकाे निधन भएपछि मृत्युु हुनेकाे संख्या ३ पुगेको छ। शेर्पाको उपचारकाे क्रममा गतराती झापाकाे वि एन सी अस्पतालमा मृत्युु भएको पाँचथर प्रहरीले जनाएको छ। झापाकाे विर्तामोडबाट फिदिमतर्फ जाँदै गरेकाे मे१ज १९४१ नंकाे ट्याक्सी अनियन्त्रित भइ फिदिम-२,कृष्णमन्दिर छेउ सडकबाट २०० मिटर तल खस्दा…