१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्यो निमावि शिक्षक लाइसेन्स

रीता थाम्सुहाङ



काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापन सार्वजनिक गरेको छ।

आवेदन दिने अन्तिम म्याद यहि २०८० साल भाद्र ८ गते सम्म र दाेब्बर दस्तुर तिरेर यहि २०८० भाद्र १५ गतेसम्म रु ७००/- दस्तुर रहेकाे तथा परीक्षा यहि २०८० साल कार्तिक १८ गते १:०० बजे हुने जनाइएको छ।

आयोगले आज एक सुचना जारी गर्दै तोकिएको आवश्यक न्युनतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तीहरुलाई निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको लागि २०८० साल साउन ११ गतेदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://licence.tsc.gov.np/ मार्फत अनलाइन दरखास्त पेश गर्न भनिएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १० : १८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र