८ कार्तिक २०८३, शनिबार | October 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्यो निमावि शिक्षक लाइसेन्स

रीता थाम्सुहाङ



काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापन सार्वजनिक गरेको छ।

आवेदन दिने अन्तिम म्याद यहि २०८० साल भाद्र ८ गते सम्म र दाेब्बर दस्तुर तिरेर यहि २०८० भाद्र १५ गतेसम्म रु ७००/- दस्तुर रहेकाे तथा परीक्षा यहि २०८० साल कार्तिक १८ गते १:०० बजे हुने जनाइएको छ।

आयोगले आज एक सुचना जारी गर्दै तोकिएको आवश्यक न्युनतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तीहरुलाई निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको लागि २०८० साल साउन ११ गतेदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://licence.tsc.gov.np/ मार्फत अनलाइन दरखास्त पेश गर्न भनिएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १० : १८ बजे

विशिष्ट प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वरिष्ठ गीतकार शिवशंकर थापा मगर तथा कवि चन्द्र रानाहँछालाई

काठमाडौ।नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र सिजो बिश्लेषणिय कसीमा

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू