१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जनगणना २०७८,यी हुन् धेरै जनसंख्या भएका २० जातीहरु संख्या सहित



काठमाडौं,केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८काे विवरणहरु सार्वजनिक गरेकाे छ।हालै सार्वजनिक विवरणअनुसार नेपालमा १४२ जातजातिहरु रहेका छन्।

जनगणना २०७८ अनुसार नेपालमा सर्वाधिक जनसंख्या भएको २० जातजातीहरु यसप्रकार रहेकाे जनाइएको छ।
(१)क्षेत्री-४७ लाख ९६ हजार ९९५,१६.४५% (२)पहाडी ब्राह्मण-३२ लाख ९२ हजार ३७३,११.२९% (३)मगर-२० लाख १३ हजार ४९८,६.९% (४)थारु-१८ लाख ७ हजार १२४,६.२% (५)तामाङ-१६ लाख ३९ हजार ८६६,५.६२% (६)बिश्वकर्मा-१४ लाख ७० हजार १०,५.०४% (७)मुसलमान-१४ लाख १८ हजार ६७७,४.८६% (८)नेवार-१३ लाख ४१ हजार ३६३,४.६% (९)यादव-१२ लाख २८ हजार ५८१,४.२१% (१०)राई-६ लाख ४० हजार ६५४,२.२%

(११)परियार-५ लाख ६५ हजार ९३२,१.९४% (१२)गुरुङ-५ लाख ४३ हजार ७९०,१.८६%
(१३)ठकुरी-४ लाख ९४ हजार ४७०,१.७% (१४)मिजार-४ लाख ५२ हजार २२९,१.५५% (१५)तेली-४ लाख ३१ हजार ३४७,१.४८% (१६)लिम्बू-४ लाख १४ हजार ७०४,१.४२% (१७)चमार-३ लाख ९३ हजार २५५,१.३५% (१८)कुशवाहा-३ लाख ५५ हजार ७०७,१.२२% (१९)कुर्मी-२लाख ७७ हजार ७८६,०.९४% (२०)मुसहर-२ लाख ६४ हजार ९७४,०.९१%

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : ५४ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र