फिदिम,पाँचथरको फिदिम बजारबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका वडा नं ४ स्थित देउमाया आङ्देम्बेको घरमा डेरा गरिबस्ने डेबिट भनिने दिपेश राज योङ्या र कोमश लावती रहेको पाँचथर प्रहरीले जनाएको छ । प्रहरीले खानतलासीको क्रममा दिपेशको साथबाट ब्राउन सुगर ३ ग्राम ३३० मिलिग्राम र नगद रु…