३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका नोगेन लिम्बू द भ्वाइसको लाइभमा



काठमाडौ,चर्चित सांगितिक रियालिटी शो द भ्वाइस अफ नेपालको नकआउट राउन्डबाट पाँचथरका गायक नोगेन लिम्बू लाइभमा प्रवेश गरेका छन्।

टिम प्रमोदबाट अन्य नौ प्रतिस्पर्धीसंगै लाइभको लागि भिडन्त गरेको नोगेनले कुर्सी नं तिनमा रहदै लाइभमा पुगेका हुन्।

टिम प्रमोदबाट के भन्ने हाम्रो समय बोलको गित प्रस्तुत गरेका नोगेनले अन्तमा अपेक्षा राइ र मनिषा सोनाम लाई पछि पारेका थिए।लाइभमा टिम प्रमोदबाट नोगेनसंगै तेन्जिङ लामा र प्रशान्त शिवाकोटी प्रवेश गर्दा  शिवानी बिक,गिता गूरुङ,अमित रसाइली र डिग्जेल तामाङ बाहिरिए।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : ३३ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु