८ कार्तिक २०८३, शनिबार | October 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अष्ट्रेलियाले मारियाना आइल्यान्डकाे पाेष्टमा २३ गाेल हान्याे,

नाेगेनहाङ लिम्बू / काठमाडौ,एएफसी यु-१७ एसियाकप छनाेट खेलमा अष्ट्रेलियाले मारियाना आइल्यान्डलाई २३-० ले हराएको छ।अष्ट्रेलियाकाे जीतमा इरानकुन्डा र ग्लासनकाे ४,४ गाेल र हेट्लीकाे ३ गाेलकाे याेगदान रह्याे। मारियाना आइल्यान्डलाई झन्डै दुई दर्जन गाेलले हराउनमा ३ आत्मघाती गाेल उपहारमा प्राप्त भएकाे थियाे।याे जितसँगै अष्ट्रेलियाले ३ अङ्क जाेडेकाे छ। उता नेपाल भने भियतनाममा थाइल्यान्डसंग ३-० ले हारेेकाे…