पाल्पा,बडादशैको आठौं दिन पाल्पामा भएको जिप दुर्घटनामा परेर एउटा शिक्षक परिवारको ६ जना सदस्यहरुको दु:खद निधन भएको छ।नवलपरासीको देवचुली नगरपालिका -१६ का देवचुली माविका शिक्षक ईश्वरबहादुर लोहनीले फुुलपाती पछि परिवारलाई पाल्पाको रानीमहल घुमाउन लगेको जीप दुर्घटनामा पर्दा दुई छोरा,बाबुआमा,श्रीमती र सासुआमा गुमाएका छन् भने उनी आफै पनि गम्भीर घाइते भएका देवचुली-१६ का वडाध्यक्ष केशवप्रसाद गौतमले…