२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु



काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता शुरु भएको छ।यसअघि शिक्षा मन्त्रालयले आव्हान गरेकाे वार्ता शिक्षक महासंघले अस्विकार गरेकाे थियाे।

देशभरका लाखौं शिक्षकहरुकाे काठमाडौंमा भएको सडक  आन्दोलनकाे तेजअघि सरकारकाे वार्तामा बस्नुकाे विकल्प थिएन।गृह मन्त्रालयमा चलिरहेकाे वार्तामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,शिक्षामन्त्री अशाेक राई,शिक्षासचिव शुरेश अधिकारी,नेपाल शिक्षक महासंघको अध्यक्ष कमला तुलाधर,महासचिव लक्ष्मीकिशाेर सुवेदी,नेपाल शिक्षक संघ लगायतका घटक संस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ९ : ४६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक