३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाल्पामा जीप खस्दा शिक्षक इश्वर ल‍ोहनीको परिवारको ६ जनाको दु:खद निधन



पाल्पा,बडादशैको आठौं दिन पाल्पामा भएको जिप दुर्घटनामा परेर एउटा शिक्षक परिवारको ६ जना सदस्यहरुको दु:खद निधन भएको छ।नवलपरासीको देवचुली नगरपालिका -१६ का देवचुली माविका शिक्षक ईश्वरबहादुर लोहनीले फुुलपाती पछि परिवारलाई पाल्पाको रानीमहल घुमाउन लगेको जीप दुर्घटनामा पर्दा दुई छोरा,बाबुआमा,श्रीमती र सासुआमा गुमाएका छन् भने उनी आफै पनि गम्भीर घाइते भएका देवचुली-१६ का वडाध्यक्ष केशवप्रसाद गौतमले बताए ।

गतराती दुर्घटनामा परेक‍ो बागमती प्रदेश ७२०९ नं को सो जीप ३६ वर्षिय लोहनीले आफै हाकेको थिए।दुर्घटनामा उनको श्रीमती ३५ वर्षिया सविना धिताल,छोराहरु ११ वर्षिय सोवित धिताल र साढे २ वर्षको छोरा,सासू ५५ वर्षिय चुना धिताल,बाबुआमा ६५ वर्षिय कृष्णबहादुर लोहनी र ५५ वर्षिया पार्वती लोहनीको दु:खद निधन भएको हो।

सप्तमीपछि महानवमी सम्म पाल्पा घुम्ने योजना बनाएको जीप रानीमहल घुमेर फर्कने क्रममा तानसेनको बैकुण्ठे छाङ्गो बराङ्दी खोचमा खसेको थियो।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ११ : १० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु