कविता-प्रश्नहरूको लस्कर -गीता गुरुङ, ज्ञानेचोक, भद्रपुर, झापाऊ ठिङ्ग उभियोमेरो प्रिय पात्रउही घाइते शिक्षकघाउ नै घाउले भरिएको उनको उदास मनलाईघरि घरि प्रश्न सोधेँ"के भयो र प्रिय?" उसको जवाफ आयो“सबै मरेछन् के गर्नु?"अनि मेरा प्रश्नहरूकोलस्करले उनलाई घेरे ।ऊ अवाक र स्तब्ध छअनि देखाउँछन् मलाईछातीका पुराना र आला दागहरुकुनै हराउँन आँटेका अनि कुनै नयाँ र गाढा लाग्ने ।…