फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ निकटतम प्रतिद्वन्दीलाई २ हजार ४९९ मतले हराउदै विजयी बन्नु भएको छ । हिलिहाङ डटकमका कार्यकारी सम्पादक रीता थाम्सुहाङ पाँचथरले नेपाली काङ्ग्रेसको मेचीमा बीउ जोगाएको बताउनुहुन्छ । विशेष अधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित फालेलुङ-७ निवासी पाँचथर क्याम्पसका पूर्व प्राध्यापक बौद्धिक व्यक्तित्व नरेन्द्र…