६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मुन्धुम, बुद्ध दर्शन अझ ऐतिहासिकता र आध्यत्मकताको फ्यूजन हो सेक्मुरी फूल-साहित्यकार सम्झना असफल

उदयपुर । उदयपुरे साहित्यकार सम्झना असफलले मनु योङहाङको हालै प्रकाशित उपन्यास "सेक्मुरी फूल" ले किराँतकालिन मुन्धुम, बुद्ध दर्शन अझ ऐतिहासिकता र आध्यत्मकताको फ्यूजन बोकेको बताउनु भएको छ । उदयपुरको गाईघाटमा हालै भएको उपन्यास सेक्मुरी फूल परिचर्चामा बोल्दे उहाँले उपन्यासबारे सो कुरा बताउनु भएको हो । नेपाली लेखक सङ्घ उदयपुर र हिलिहाङ डटकमद्वारा संयुक्तरुपमा आयोजित परिचर्चा…