विर्तामोड ,आज झापा विर्तामोड स्थित नेपाल दशनामी सेवा समाजको कार्यालयमा देशभर छरिएर रहनु भएको कौडिन्य गोत्रिय गिरीवन्धुहरुकाे वंशावली विमाेचन तथा लोकार्पण गरियो।कौडिन्य गोत्रिय दुर्गानाथी गिरी बन्धु वंशावली प्रतिष्ठान ,केन्द्रिय समितिद्वारा आयोजित सो लाेकार्पण कार्यक्रममा देश विदेशमा रहनुभएका कौडिन्य गाेत्रिय दुर्गानाथी गिरीबन्धुहरुको बृहत उपस्थिति थियो। कौडिन्य गोत्रिय दुर्गानाथी गिरी बन्धु प्रतिष्ठानले प्रकाशन गरेको साे वंशावली विमाेचन…