३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् निमावि अङ्ग्रेजीको पाँचथरका सफल शिक्षकहरु



फिदिम,शिक्षक सेवा आयाेगले प्रदेश नं १ बाट निमावि तहमा खुला ९५ सहित १७१ जना अङ्ग्रेजीको शिक्षकहरु स्थायीको लागि सिफारिस गरेकाे छ।

महिला २४,आदिवासीजनजाति २१,मधेसी १७,दलित ७,अपांग ४ र पिछडिएको क्षेत्र ३ रहेकाे १७१ शिक्षकमा पाँचथरका ७ जना सिफारिस हुनुभएको छ।

पाँचथर जिल्लाबाट सिफारिस हुनुभएको शिक्षकहरुमा मिक्लाजुङका बुद्धिमान फियाक,फालेलुङका बिर्जहाङ केरुङ,फालेलुङकै यामनाथ खनाल,फाल्गुनन्दका पूर्णकुमार चेम्जोङ,कुम्मायककाे पुना थापा ,फिदिमका शुशिला काफ्ले र फिदिमकै पदमबहादुर राई हुनुहुन्छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : २७ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु